कपुरको रुख
हावा : कोमलताका साथ मलाई सिङार्दै छ
मनस्थतीलाई अनुहारको प्रतिबिम्ब गर्छ
बादल : अगाडि बढ्ने बाटो छेकिदिन्छ
तर सबभन्दा निर्दोश दृष्टि छेक्न सक्दैन
सपना : स्त्रीहरुको स्वर्ग हो
भोली जस्तो भये पनि
मन : अलिकती उदासिन छ तर उपेछया गर्छु समयले मेरो पिर मेटाओस
म अगाडि बढी रहन्छु, कहिलेकाही अलमलिन्छु पनि
तर मायाको लागि हावा संगै पर्खि रहन्छु
म अगाडि बढीरहन्छु
मेरो मन फेरी खुल्दैन, त्य्स बेलाको मेरो सपना अझ पनि रमनिय छ
म तिमीलाई बुझाउन चाहन्छु
सदाको लगै तिमीलाई राम्रो होस् भन्ने
सुन्सान लाग्ला, धेरै पनि छैन थोरै पनि छैन
त्येस् बेलाका क्षण क्षणहरु
हांगा पातहरु हुर्किन्छंन, जरा दिगो गाडीनुपर्छ
हेर कपूरको रुख मुनी घटेका सुख, दु:ख मिलन र बिछोड
झरेका पातहरु युवा अवस्थामा फर्कनछन,
ति प्रत्यक् क्षणहरु
म तिमीलाई बुझाउन चाहन्छु, कहिले पनि म बिर्सनेछैन